नवलपरासीको केरुङ्गगे खोलाबाट अबैधरुपमा गिट्टि बालुवा निकाल्दा
निकाल्दै ३ ट्रक समातिए
बैशाख २९, नवलपरासी । नवलपरासीको कावासोतीस्थित केरुङ्गगे खोलाबाट अबैध रुपमा गिट्टि बालुवा निकाल्दै गर्दा प्रहरीले ३ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान लु १ त ३३५१, ना ३...