राज्य प्रधानमन्त्रीको हातमा नभएको जनाद्र्धन शर्मा प्रभाकरको भनाई
नविन रावत/बैशाख १४, सल्यान । एनेकपा माओवादीका स्थायि समिति सदस्य जनाद्र्धन शर्मा प्रभाकरले प्रधानमन्त्री केपि वलीको हातमा राज्य नभएको बताएका छन । केपि वलीको नेतृत्वमा राज्य भएको देखिएता पनि वर्तमान...