महेन्द्र जिसी, जिल्ला मालपोत कार्यलय पर्वतले गत आर्थिक वर्षमा लक्ष्य भन्दा दोब्बर प्रगती भएको जनाएको छ । विभागले तोकेको वार्षिक लक्ष्य भन्दा कारोवार बढेका कारण दोब्बर प्रगती भएको हो ।...