पाेखराकामा ब्यापारीले
लुकाईराखेकाे खाना पकाउने ग्यास बाईसिएलको नियन्त्रणमा
शिव न्याैपाने/चैत्र २०, पाेखरा । पोखराका एक व्यापारीले लुकाइराखेको खाना पकाउने ग्यास वाइसिएलले नियन्त्रणमा लिएर प्रहरीको रोहबरमा उपभोक्ताहरुलाई बिक्री वितरण गरेको छ । पोखरा उपमहानगरपालिका २९ हेमजास्थित कृष्णलक्ष्मी सप्लायर्सको ग्यास गोदाममा हिजो दिउँसो...