आगलागीका घटना धेरै हुन नदिन अग्नि नियन्त्रण तालिम सम्पन
जीवराज बख्रेल । वैशाख १७, हेटौंडा । गर्मी मौसममा आगलागीका घटनाहरु धेरै हुने गरेको अवस्थालाई मध्यनजर गर्दै हेटौँडा उपमहानगरपालिकाले सञ्चालिन गरिएको पाँचदिने क्षत्रीय स्तरको आधारभुत अग्नि नियन्त्रण तालिम आज समापन...