प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिताको उपाधि घरेलु टिम सुनौलो संगमलाई
कृष्ण खानाल । चैत २७, बुटवल । मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा बुटवलमा शनिबार सम्पन्न प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिता–२०७२ को उपाधि घरेलु टिम सुनौलो संगम युवा...