दीपकअनुरागी आचार्य, चैत्र ३०, कपिलवस्तु । कपिलवस्तुको गजेहडामा सोमबार बिहान सवारी दुर्घटना हुदाँ एक जना बालिकाको मृत्यु भएको छ भने अर्का एक जना बालक घाइते हुनुभएको छ । मृत्यु हुनेमा...