पर्वत, जिल्लाको कुश्मा नगरपालिका १५ पिपलटारीमा विद्युत सर्ट भै आगोलागी हुदाँ १२ लाख भन्दा बढीको क्षति भएको छ । पिपलटारीकी शान्ति सुनारको घरमा विद्युत सर्ट भै आगोलागी हुदाँ उनको दुइ...