नरी बडु, चैत्र २२ बैतडी । चैत्र २१ अर्थात हिजोबाट जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा सुरु गरीएको पाठेघर तथा आङ खसेका महिलाहरुको निशुल्क सल्लेक्रिया सिविरमा ११ जनाको अपरेसन सफल भएको छ...