लेखापालको कुटाई खप्न नसकेपछि न्याय खोज्दै वालक प्रशासनमा
पुस, पर्वत । पर्वत जिल्लाको हिमालय उच्च माध्यमिक विद्यालय खुर्कोटमा वालअधिकार हनन् भएको छ । उक्त विद्यालयमा अध्यायनरत एक वालकलाई विद्यालयका लेखापालले कुटपिट गरेको भन्दै न्यायका लागि जिल्ला प्रशासनमा आएका...