बैदेशिक रोजगारमा जाने मानिस स्वयम् सचेत हुनुपर्छ: प्रजिअ पौडेल
प्रज्वल पौडेल/ पुस ३, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले बैदेशिक रोजगारमा जाने मानिस स्वयम् सचेत हुनुपर्ने बताएका छन् । उनले विदेश जादाँ र पुगेपछि के कस्ता कार्य गर्नुपर्छ...