बन्दले देउखुुरीको जनजीवन प्रभावित, बैङ्क र सहकारी संस्थाको कारोवार ठप्प
सन्तोषकुमार गुप्ता, भदौ १८, भालुवाङ्ग / थारुवान थरुहटको लामो बन्दले देउखुुरीको जनजीवन झन पछि झन बिकराल बन्दै गइरहेको छ । जसले गर्दा देउखुुरीका व्यापार व्यवसाय, उद्योग कलकारखाना, शिक्षण संस्था पुुर्ण रुपले...