जिल्ला प्रशासन कार्यालय बझाङका ७६ कर्मचारी छड्केमा
सम्राट सिंह/मङ्सिर ७, बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङले गरेको छड्के अनुगमनमा ७३ कर्मचारी अनुपस्थित रहेका छन । कार्यालयमा समयमै कर्मचारी नआउने जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयको एक टोलीले आइतबार...