तिहारमा राति ८ बजेपछि देउसी भैलो खेल्न रोक
दयाराम आचार्य/ कात्तिक २१, नवलपरासी । जिल्ला प्रशासन कार्यलय नवलपरासीले तिहार तथा छठ पर्वमा पटका,भुईचम्पा ,आतिसबाजि जस्ता बिष्फोटक र प्रज्वलनशील पदार्थ प्रयोगमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यलय नवलपरासी...