कांग्रेस सभापति देउवा आइतबार एक साताका लागि गृहजिल्ला डडेल्धुरा जाँदै
काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार एकसाताका लागि गृहजिल्ला डडेल्धुरा भ्रमणमा जाने भएका छन् । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका अनुसार सभापति देउवा आइतबार बिहान १० बजे काठमाडौंबाट डडेल्धुराका...