जापानमा मृत्युदण्डको सजाय सुनाइएका पूर्व बक्सरलाई ५६ वर्षपछि सफाइ
<p><b>असोज १०, काठमाडौँ ।</b> जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई हत्याको सजाय भोगेको आधा शताब्दीभन्दा बढी समयपछि जापानी अदालतले प्रमाण बनावटी भएको फैसला गर्दै बिहीबार सफाइ दिएको छ ।<br></p><p>प्रतिकुल स्वास्थ्य अवस्थाले...