कस्तो छ आजको मौसम पूर्वानुमान ? हेर्नुहोस यी प्रदेशमा वर्षा हुने !
<p><b>साउन १९, काठमाडौँ ।</b> हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।<br></p><p>हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।कोशी,बागमती...