जाजरकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, १४ जना घाइते
<p><b>साउन २२, काठमाडौँ । </b>जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।<br></p><p>मंगलबार खंलगादेखि भेरी नगरपालिका-६ नेटा बजार जाँदै गरेको...