<p><b>साउन १६, काठमाडौँ । </b>पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड नारेश्वरस्थित एक सपिङ सेन्टरमा आगलागी भएको छ । नारेश्वरको चौतारी अगाडि सुजन गहतराज सञ्चालक रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको...