बजेटकै कारण सत्ता साझेदार दलबीच समस्या नहुने : मन्त्री शर्मा
<p><b>असार ८, सुदूरपश्चिम | </b>सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने बताएकी छन्।<br></p><p>प्रेस सेन्टरले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेकी...