दक्षिण कोरियाले लगातार दोस्रो वर्ष घटायो तलब
<p><b>फागुन १७, काठमाडौं |</b> मुद्रास्फीतिका कारण दक्षिण कोरियाको तलब तथा ज्याला लगातार दोस्रो वर्ष घटेको श्रम मन्त्रालयको तथ्याङ्कले बिहीबार देखाएको छ ।<br></p><p>रोजगार र श्रम मन्त्रालयको अनुसार, नियमित कर्मचारी भएका व्यवसायहरूमा...