ललितपुर इमाडोलस्थित घरमा २ बालबालिका मृत फेला, चौथो तलाबाट हाम फालेकी आमाको पनि मृत्यु
<p><b>माघ २८, काठमाडौँ | ल</b>लितपुरको इमाडोलस्थित एउटा घरमा २ जना बालबालिका मृत भेटिएका छन्। चौथो तलाबाट हाम फालेकी ती बालबालिकाकी आमाको पनि मृत्यु भएको छ।<br></p><p> ४ तलाबाट हाम फालेर गम्भीर घाइते...