बंगलादेशविरुद्ध ओपनर विपीन दुई रन जोडेर आउट
<p><b>माघ १६, काठमाडौँ | </b>आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले विपीन रावललाई पहिलो विकेटको रूपमा गुमाएको छ ।<br></p><p>बुधबार दक्षिण अफ्रिकाको मनगंगमा जारी खेलमा टस जितेर ब्याटिङमा...