हार्दिक पाण्ड्या मुम्बई इन्डियन्समा ट्रेड भएपछि गुजरातको नयाँ कप्तान बने शुभमन गिल
<p><b>मङ्सिर ११, काठमाडौं | </b>युवा ब्याटर शुभमन गिल गुजरात टाइटन्सको नयाँ कप्तान बनेका छन् ।<br></p><p>इन्डियन प्रिमियर लिग आईपीएलको आगामी सिजनका लागि गुजरातले गिललाई कप्तान नियुक्त गरेको हो ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/ae681b954fed6af13c8cbc86eb6b06d71701075448.jpg" style="width:...