धादिङमा पनि प्लास्टिकजन्य फूल तथा माल प्रयोगमा रोक
<p><b>कार्तिक २३, धादिङ । </b>जिल्ला प्रशासन कार्यालय धादिङले प्लास्टिकजन्य फूलको गुच्छा, माला जस्ता सामग्रीको प्रयोग तथा बिक्री वितरण नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले चाडपर्व, सार्वजनिक समारोह, मेला,...