भगवती पाण्डे दोषी देखिए कारबाही हुन्छ, आन्दोलनकारीमाथि प्रहरीले दमन गरेकै हो : प्रधानमन्त्री प्रचण्ड
<p><b>साउन २४, काठमाडौँ |</b> प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवक्ता भगवती पाण्डेलेमाथि दोषी देखिए कारबाही गर्ने बताएका छन् । तामाङ संस्कारमाथि पाण्डेले दिएको अभिव्यक्तिबारे आफूहरुले समीक्षा गरिरहेको बताए ।<br></p><p>विश्व आदिवासी दिवस...