कल बाइपास गर्ने एक भारतीयसहित ३ जना पक्राउ
<p><b>साउन ११, काठमाडौँ | </b>कल बाइपास गरिरहेको अवस्थामा महेन्द्रनगरबाट एक भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बुधबार महेन्द्रनगरको एक घरमा कल बाइपास...