काठमाडौं महानगरको छात्रवृत्ति नतिजा सार्वजनिक
<p><b>साउन २१, काठामाडौँ । </b>काठमाडौं महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि लिएको परीक्षाको प्रारम्भिक नतिजा आइतबार प्रकाशित गरेको छ।<br></p><p>शनिबार लिइएको परीक्षामा ५ हजार...