<p><b>असार २१, सल्यान | </b>सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको गङ्गादेव गाउँपालिका –४ का ७० वर्षीय बालराम डाँगी र उनका छोरा ४०...