<p><b>असार १७, काठमाडौँ |</b> आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालले संयुक्त अबर इमिरेट्स (यूएई) को चौथो विकेट लिएको छ । यूएईको चौथो विकेट गुल्सन झाले...