<p><b>असार २६, काठमाडौँ | </b>नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बङ्गलादेश प्रस्थान गर्दै छ । नेपाल बङ्गलादेशबीच हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनका लागि महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गर्न...