नेपाल हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर राजदूत शर्माले संविधान विरोधी काम गरे : रघुजी पन्त
<p><b>जेठ ३२, काठमाडौँ | </b>नेकपा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर अन्तर्वार्ता दिएको भन्दै प्रतिनिधि सभा बैठकमा विरोध जनाएका छन् । <br></p><p>बिहीबार...