रोकिएन खेलाडी पलायन, रजिन र सुजलपनि अष्ट्रेलियातर्फ
<p><b>चैत ९, काठमाडौँ |</b> पछिल्लो समय नेपाली खेलाडीहरू विदेशिने क्रम बढेको छ । असोजको पहिलो साता सिनियर तथा उमेर समूहको नेपाली राष्ट्रिय फुटबल टोलीबाट प्रतिनिधित्व गरिसकेका प्रतिभावान् खेलाडी अस्ट्रेलियातर्फ आफ्नो...