सन्दीप एकदिवसीय वरीयताको २२ औं स्थानमा
<p><b>चैत ८, काठमाडौं |</b> नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रियको बलिङ वरीयताको २२ औं स्थानमा रहेका छन् ।<br></p><p>अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा लामिछाने...