रविको पार्टीलाई कर्मचारी आवश्यकता
<p><b>चैत ३, काठमाडौँ | </b>रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कर्मचारीको आवश्यकता परेको छ । रास्वपालाई सचिवालय सहायक र लेखापालमा काम गर्ने मान्छे चाहिएको जानकारी दिएको छ । <br></p><p>रास्वपाले...