अभिनेत्री मिनिषा लाम्बाले साजिदमाथि आरोप लगाउँदै भनिन्, ‘ऊ जनावर हो, कुरा नगरेकै राम्रो’
<p><b>माघ ५, काठमाडौँ | एजेन्सी |</b> मि टू अभियान अन्तर्गत बलिउड फिल्म निर्देशक साजिद खानमाथि इन्डष्ट्रिसँग सम्बन्धित थुप्रै महिलाले गम्भीर आरोप लगाएका छन् । जब साजिद बिग बोस १६ मा...