कपिलवस्तुमा ३७ हजार बढी मत बदर
<p><b>मङ्सिर १३, कपिलवस्तु | </b>यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ हजार बढी मत बदर भएको छ । <br></p><p>जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका निर्वाचन अधिकृत राजीव पन्थीका अनुसार...