सुकेधारामा ट्रकको ठक्करबाट एक दम्पतीको मृत्यु
<p><b>मङ्सिर ३, काठमाडौँ |</b> काठमाडौँको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ।<br></p><p>ना ३ ख ५२४७ नम्बरको ट्रकले प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो...