यु २० साफ: भारतसँगको हारपछि नेपालको फाइनल पुग्ने सम्भावना न्यून
<p>साउन १६, काठमाडौँ। यु २० पुरुष साफ च्याम्पियनसिपमा घरेलु टिम भारतसँग लज्जास्पद हार बेहोरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना न्युन बनेको छ । आइतबार नेपाली टिमले भारतसँग ८–० को फराकिलो हार...