भारतमा मन्दिरमा भागदौड मच्चिँदा तीन जनाको ज्यान गयो
<p><b>साउन २३, काठमाडौँ | </b>भारतको राजस्थानमा मन्दिरमा भागदौड मच्चिँदा तीन जना भक्तजनको ज्यान गएको छ ।<br></p><p>सीकर जिल्लामा रहेको खाटु श्याम मन्दिरमा भागदौड मच्चिँदा तीन जना महिला भक्तजनको ज्यान गएको बीबीसी...