‘छोडपत्र’ निर्देशन गर्दै दीपाश्री ? दीपकराज गिरी र दीपाश्री स्वयं मुख्य भूमिकामा
<p><b>असार १, काठमाडौँ | </b>दीपाश्री निरौलाले चलचित्र ‘छोडपत्र’ निर्देशन गर्ने भएकी छन् । ‘छक्का पञ्जा’का तीनवटा सिरिज निर्देशन गरेर उम्दा निर्देशकको छवि बनाएकी दीपाश्रीले अर्को चलचित्र ‘छोडपत्र’ निर्देशनको तयारी गरेकी...