तीन वटा वायुको असर, दिउँसो हावाहुरीसहित वर्षाको सम्भावना
<p><b>जेठ ९, काठमाडौं |</b> नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।<br></p><p>बिहान बागमती र गण्डकीका एक-दुई स्थानमा मेघ...