अमेरिकी डलरदेखि कतारी रियालसम्म : कुन देशको मुद्राको विनिमयदर कति ?
<p><b>जेठ ८, काठमाडौं | </b>अमेरिकी डलर नेपाली मुद्राको तुलनामा झनै बलियो बनेको छ । नेपाल राष्ट्र बैंकले आजको सटहीदर तोक्दै डलरको बिक्रीदर १२४.३८ रुपैयाँ र खरिददर १२३.७८ रुपैयाँ कायम भएको...