गुलमोहरले सजिएका वीरेन्द्रनगरका सडक (फोटो फिचर)
<p><b>वैशाख २५, सुर्खेत |</b> मनै लोभ्याउनेगरी ढकमक्क फुलेका फूल । कर्णालीकाे राजधानी वीरेन्द्रनगरका सडक यतिखेर रंगिचङ्गी देखिन्छन् छेउछाउमा फूलेका गुलमाेहरका कारण ।<br></p><p>सडकमा सेल्फी खिच्नेहरु पनि बढेका छन् । सडकका दुई...