डीआईजी वसन्तकुमार लामा एआईजीमा बढुवा सिफारिस
<p><b>वैशाख २३, काठमाडौं | </b>नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त कुमार लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको...