दक्षिणी युक्रेनमा रुसी सेनाको गोलाबारीपछि कर्फ्यू
<p><b>चैत ६, काठमाडौँ ।</b> किभ–दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । गोलाबारीमा १७ जना घाइते भएका त्यहाँका उपमेयरले जनाएका छन् । <br></p><p>गोलाबारीपछि जापोरिज्जियामा ३८ घन्टा...