सार्वजनिक खरिद नियमावलीको संशोधन पारित, अब एउटा कम्पनीलाई पाँचवटा मात्र ठेक्का
<p><b>फागुन २७, काठमाडौँ । </b>सरकारले सार्वजनिक खरिद नियमावलीको ११ औं पटक संशोधन गर्दै एउटा कम्पनीले एकपटकमा पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्था गरेको छ । सरकारले अब ३ रुपैयाँसम्मको ठेक्का...