२४ कार्तिक डडेल्धुरा । सुदूरपश्चिममा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने भएको छ । तिहारपछि आयल ट्याङ्कर चालक काममा फर्किएकाले पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने भएको हो ।...