श्रीमतीले प्रेमिकासँग च्याट नगर्न भनेपछि श्रीमानले गरे आत्महत्या, प्रेमिकाले पनि पिइन् एसिड !
असोज १५, काठमाण्डौ | श्रीमतीले प्रेमिकासँग च्याट गर्नबाट रोकेपछि एक श्रीमानले आत्महत्या गरेका छन् । ह्वाइट्सएपबाट च्याट गरिरहेका श्रीमानलाई च्याट नगर्न भनेपछि श्रीमानले आत्महत्या गरेका हुन्। शिवकुमार आफ्नी बचपनकी साथी...