रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सम्पर्क केन्द्र सञ्चालनमा, २४ सै घण्टा सेवा लिन सकिने
असार ११, काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चौबीसै घण्टा खुला रहनेगरी सम्पर्क केन्द्र सञ्चालनमा ल्याएको छ । जीवन बीमाको बारेमा जनचेतना अभिबृद्धि गर्न सञ्चालित केन्द्रको बुधबार बीमा समितिका अध्यक्ष...